दरबाङ–धारापानी सडक स्तरोन्नतिपछि कालोपत्रे योजना

ठाकुरप्रसाद आचार्य/म्याग्दी पुस १ गते । दरवाङ देखि धारापानी सम्मको सडक स्तरोन्नतिको योजना सञ्चालनमा छ । मालिका गाउँपालिका केन्द्र देखि धवलागिरि गाउँपालिकाको केन्द्र मु्नालाई जोड्ने सडक अन्तर्गत पहिलो चरणमा ७ किलोमिटर सडक स्तरोन्नति गर्दै कालोपत्रे गर्ने उद्देश्य छ । दरबाङ देखि धारापानीसम्म सडक स्तरोन्नतिको कार्यले गति लिएको हो । ठेकेदार कम्पनीले सम्झौता समयभित्र योजनाको सवै … Continue reading दरबाङ–धारापानी सडक स्तरोन्नतिपछि कालोपत्रे योजना